समाचार
वडा नं. १
विगु गाउँपालिकाकाे १ नं. वडा साबिक लामाबगर गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । ४५६.३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ५,६ नं. वडा र विशाल चिन, उतरमा पनि विशाल चिन र दक्षिणमा विगु गाउँपालिकाकै २, ३ र ४ नं. वडाहरू पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष जनसंख्या १०४० र महिला जनसंख्या १०५८ गरी जम्मा जनसंख्या २०९८ रहेकाे छ। तामाङ, शेर्पा, कामी, मगर, गुरूङ तथा अन्य जातजातिहरूकाे बसाेबास रहेकाे छ ।
राष्ट्रिय गैरवकाे अायाेजना मानिने माथिल्लाे तामाकेशी जलविद्युत अायाेजना (४५६ मेगावाट) काे निर्माण स्थल पनि यसै वडामा पर्दछ । पर्यटनकाे प्रशस्तै सम्भावना रहेकाे यस वडामा तामाकाेशी निर्माणाधिन क्षेत्र, लप्ची गुम्बा अादी केही मुख्य पर्यटकीय स्थलहरू हुन ।
नाम थर | पद |
सम्पर्क |
कैफियत |
---|---|---|---|
१. हिरण्डे बहादुर गुरुङ | वडा अध्यक्ष | ९८५४०४८००१ | |
२.राम बहादुर तमाङ | वडा सदस्य | ९८४०३३९३७६ | |
३.जितविर तामङ | वडा सदस्य | ||
४.माया तमाङ | वडा सदस्य | ९८६१५३५६६९ | |
५.बाटुली कामी | वडा सदस्य | ९८६९१९९२६२ | |
६. सम्झना मैनाली | वडा सचिव | ९८४९२६९९८९ |
Population:
२०९८
Ward Contact Number:
९८४४४६७६७०