FAQs Complain Problems

वडा नं. ६ (आलम्पु)

संघीय संरचना अनुसार साबिक अालम्पु  गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ६ नं. वडा कायम भएकाे  हाे। ६६.८७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएक्राे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै १ र ५ नं. वडा, पश्चिममा सिन्धुपाल्चाेक जिल्ला, उतरमा विशाल चीन  र  दक्षिणमा विगु गाउँपालिकाकै ७ नं. वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ८६४ जना र महिला संख्या ९३९ जना गरी जम्मा जनसंख्या १८०३ रहेके छ  । मुख्यतः यस वडामा थामी जातिकाे बसाेबास रहेकाे पाइन्छ । बैलाहा पाेखरी, सुमेरू पर्वत, शिवालयथान, अालम्पु ढुङ्रगाखानी अादी मुख्य पर्यटकीय गन्तव्यहरू हुन्।

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री टहल बहादुर थामी वडा अध्यक्ष 9854045940  
पर्म राज जोशी वडा सचिव 9860660053  

 

Population: 
१८०३
Contact Number: 
9860361141/ w6bigumun@gmail.com
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//