समाचार
वडा नं. १ (लामाबगर)
विगु गाउँपालिकाकाे १ नं. वडा साबिक लामाबगर गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । ४५६.३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ५,६ नं. वडा र विशाल चिन, उतरमा पनि विशाल चिन र दक्षिणमा विगु गाउँपालिकाकै २, ३ र ४ नं. वडाहरू पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष जनसंख्या १०४० र महिला जनसंख्या १०५८ गरी जम्मा जनसंख्या २०९८ रहेकाे छ। तामाङ, शेर्पा, कामी, मगर, गुरूङ तथा अन्य जातजातिहरूकाे बसाेबास रहेकाे छ ।
राष्ट्रिय गैरवकाे अायाेजना मानिने माथिल्लाे तामाकेशी जलविद्युत अायाेजना (४५६ मेगावाट) काे निर्माण स्थल पनि यसै वडामा पर्दछ । पर्यटनकाे प्रशस्तै सम्भावना रहेकाे यस वडामा तामाकाेशी निर्माणाधिन क्षेत्र, लप्ची गुम्बा अादी केही मुख्य पर्यटकीय स्थलहरू हुन ।
नाम थर | पद |
सम्पर्क |
कैफियत |
---|---|---|---|
श्री मेम बहादुर तमाङ | वडा अध्यक्ष | 9844465149 | |
श्री दिव्यश्वरी श्रेष्ठ | वडा सचिव | 9861870009 |
Population:
२०९८
Ward Contact Number:
9861870009 / w1bigumun@gmail.com