समाचार
वडा नं. ५ (चिलंखा)
संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ५ नं. वडामा साबिक चिलंखा गा.वि.स. काे १-९ वडाहरू समाबेश गरिएकाे छ ।३८.८१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ४ नं. वडा, पश्चिममा विगु गाउँपालिकाकै ६ र ७ नं. वडा ,उतरमा विगु गाउँपालिकाकै १ नं. वडा र दक्षिणमा कालिञ्चेक गाउँपालिका र विगु गाउँपालिकाकै ८ नं. वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १३६६ जना र महिला संख्या १५०९ जना गरी जम्मा जनसंख्या २८७५ रहेकाे छ । यस वडामा क्षेत्री, तमाङ,शेर्पा,नेवार,मगर, थामी अादी जातजातिहरूकाे मुख्य बसेबास रहेके पाइन्छ । वि.स. ९६४ मा स्थापित श्री ज्याङछुप मेन्दाेक गुम्बा, वि.स. १९७० मा स्थापित दाेर्जे छाेलिङ गुम्बा, स्याखु ढुङ्गाखानी अादी मुख्य पर्यटकीय स्थलहरू हुन् ।
नाम थर | पद | सम्पर्क | कैफियत |
श्री काले शेर्पा | वडा अध्यक्ष | 9844238430 | |
श्री प्रमोद नगरकोटी | वडा सचिव | 9749407656 |
Population:
२८७५
Ward Contact Number:
9844238430 / w5bigumun@gmail.com