FAQs Complain Problems

वडा नं. ४ (लादुक)

संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ४ नं. वडामा साबिक लादुक गा.वि.स. काे १-९ वडाहरू समाबेश गरिएकाे छ ।२६.८८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरीशंकर गाउँपालिका , पश्चिममा विगु गाउँपालिकाकै ५ नं. वडा, उतरमा  विगु गाउँपालिकाकै १ र ३  नं. वडा  र  दक्षिणमा कालिञ्चेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १७३३ जना र महिला संख्या १९३० जना गरी जम्मा जनसंख्या ३६६३ रहेके छ  । यस वडामा क्षेत्री, तमाङ, नेवार, ब्राह्मण अादी जातजातिहरूकाे मुख्य बसाेबास रहेकाे छ । विगु गाउँपालिकाकै प्रवेशद्वार तथा  व्यापरिक केन्द्र सिंगटी बजार  मुख्य पर्यटकीय स्थलकाे रूपमा परिचित छ।

 

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री राम चन्द्र खड्का वडा अध्यक्ष 9863637498  
श्री कल्याण कार्की वडा सचिव 9841567607  
Population: 
३६६३
Contact Number: 
9841567607 / w4bigumun@gmail.com
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//