FAQs Complain Problems

वडा नं. ७ (विगु)

संघीय संरचना अनुसार साबिक विगु  गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ७ नं. वडा कायम भएकाे हाे।३७.१८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ५र८ नं. वडा, पश्चिममा सिन्धुपाल्चेक जिल्ला, उतरमा  विगु गाउँपालिकाकै ६ नं. वडा र  दक्षिणमा कालिञ्चाेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ८५३ जना र महिला संख्या ७५९ जना गरी जम्मा जनसंख्या १६१२ रहेके छ  । मुख्यतः यस वडामा शेर्पा, थामी, क्षेत्री ,मगर, नेवार अादी जातिहरूकाे बसेबास रहेकाे छ । विगु गुम्बा (टासी छिमे गाछल गुम्बा), देउढुङ्गा माइकाे मन्दिर अादी मुख्य पर्यटकीय गन्तव्यहरू हुन्।

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री दल बहादुर श्रेष्ठ वडा अध्यक्ष 9849180321  
श्री लिला बहादुर थामी वडा सचिव 9851248717  

 

Population: 
१६१२
Contact Number: 
९८५१२४८७१७ / ward7bigumun@gmail.com
दस्तावेज: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//