समाचार
वडा नं. २ (ओराङ)
विगु गाउँपालिकाकाे २ नं. वडा साबिक अराङ गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । १५.११ वर्ग कि.मि मा फैलिएके यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ३ नं. वडा , उतरमा विगु गाउँपालिकाकै १ नं. वडा र दक्षिणमा विगु गाउँपालिकाकै ३ वडा पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष संख्या १०७७ र महिला संख्या १०८० गरी जम्मा जनसंख्या २०५७ रहेके छ। तामाङ, क्षेत्री, कामी र अन्य जातजातिकाे मुख्य बसाेबास रहेकाे छ ।ताताे पानी कुण्ड , देउलाङ्श्वरी मार्इकाे मन्दिर अादि मुख्य पर्यटकीय स्थलहरू हुन् ।
नाम थर | पद | सम्पर्क | कैफियत |
दिपक ठकुरी | वडा अध्यक्ष | 9844306572 | |
नितेश कुमार महतो | वडा सचिव | 9861281985 |
Population:
२०५७
Ward Contact Number:
9842083901/ w2bigumun@gmail.com