FAQs Complain Problems

प्राविधिक प्रस्ताब स्वीकृत गरिएको सम्बन्धी सूचना !!!

सुचना प्रकाशन मिति : २०७५/०५/०६  

यस विगु गाउँपालिकाबाट मिति  २०७४/०२/०८  मा कारोबार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार मिति २०७५/०३/०७ गते दिनको १२:०० बजे सम्म दर्ता हुन आएका प्राविधिक र आर्थिक प्रस्ताबहरु मध्ये मिति २०७५/०३/०७ गते दिनको २:०० बजे खोलिएको प्राविधिक प्रस्तावहरुको मुल्यांकन गर्दा तपशिल बमोजिमको प्रस्ताबहरु स्वीकृत भएको व्यहोरा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपशिल
क्र.स. RFP नं. स्वीकृत प्राविधिक प्रस्ताबदाताहरुको  नाम  कैफियत 
1. BRM/PBRMDP/01/074/075
  1. Bright Future International Pvt. Ltd.
 
2. BRM/EIA/02/074/075
  1. Bright Future International Pvt. Ltd, Anamnagar, Kathmandu & East Consult Pvt. Ltd. JV
  2. Everest Engineering Consultant, Mid Baneshwor, Kathamndu
  3. C2TECH Pvt. Ltd. , Eco Consult P. Ltd. & Design Point Consult Pvt. Ltd., Balkhu, Kathmandu JV
 
3 BRM/BB/03/074/075
  1. RIDARC Nepal P. Ltd. Lalitpur
 

 

सूचना प्रविधि शाखा 

विगु गाउँपालिका 

लादुक, दोलखा 

 

आर्थिक वर्ष: