FAQs Complain Problems

समाचार

ग्यालरी

 ‘छोपा बामरे’ हिमाल

भर्जिन’ हिमालका रुपमा रहेको दोलखाको ‘छोपा बामरे’ हिमालको विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली सहितको टोलीले  सफल आरोहण गरेर फर्किनु भएकाे  छ । 

सगरमाथा आरोही लिला बहादुर बस्नेतको नेतृत्वमा रहेको आरोहण दलमा गाउँपालिका अध्यक्ष सञ्जिव ओली, उपाध्यक्ष देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, मेम बहादुर तामाङ, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा रहनु भएकाे थियाे  ।

मिति: 3 Jan 2024 - 12:56pm
, , , , , , , , , ,

Pages

//