FAQs Complain Problems

विगु गाउँपालिका अन्तर्गतका विद्यालयहरूकाे वडास्तरीय तथा पालिकास्तीय विभिन्न अतिरिक्त क्रियाकलापहरू अायाेजना हुने सम्बन्धी सूचना ।

यस  विगु  गाउँपालिका  अन्तर्गतका विद्यालयहरूकाे तपशिल अनुसारकाे वडास्तरीय तथा पालिकास्तीय विभिन्न अतिरिक्त क्रियाकलापहरू  निम्न मिति, समय र स्थान   अायाेजना हुन गइरहेकाे सूचना सबैका जानकारी गराइन्छ ।

वडास्तरीय अतिरिक्त क्रियाकलापहरू
क्र.स. तह क्रियाकलाप
१ प्राथमिक तह (कक्षा १–३) हिसाब दाैड प्रतियाेगिता
२ प्राथमिक तह (कक्षा ४–५) हाजिरी जवाफ प्रतियाेगिता

मिति,समय र स्थान

मिति ः २०७५/०९/१३ गते

समय ः १०ः०० बजे

स्थान ः वडाकाे माध्यमिक विद्यालय (वडा नं. ४  काे  हकमा श्री  चित्रे मा. वि. लादुक, दाेलखा।

पालिकास्तरीय अतिरिक्त क्रियाकलाप
क्र.स. तह क्रियाकलाप
१ प्राथमिक तह (कक्षा १–३) हिसाब दाैड प्रतियाेगिता
२ प्राथमिक तह (कक्षा ४–५) हाजिरी जवाफ प्रतियाेगिता
३ अाधारभूत तह (कक्षा  ६-८ ) वक्तृत्वकला प्रतियाेगिता
४ माध्यमिक तह (कक्षा ९-१०) हाजिरी जवाफ प्रतियाेगिता

मिति,समय र स्थान

मिति ः २०७५/०९/२० गते

समय ः १०ः०० बजे

स्थान ः श्री  चित्रे मा. वि. लादुक, दाेलखा ।

[नाेट ः  थप जानकारीकाे लागि  राजन न्याैपाने  – ९८४९६३३६९१, दुर्गीलाल साह –९८६४००१६४२]

विगु गाउँपालिका

लादुक, दाेलखा 

आर्थिक वर्ष:

//