FAQs Complain Problems

विगु गाउँपालिकाकाे आयाेजना र असल छिमेकी नेपालकाे प्राविधिक सहयाेगमा मिती २०८०।०४।२८ देखि २०८०।०४।३० गते सम्म सञ्चालित ३ दिने Community First Responder (CFR) र Basic Life Support (BLS) तालिमकाे केहि झलकहरु ।