FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विगु गाउँपालिका अन्तर्गतका विद्यालयहरूकाे वडास्तरीय तथा पालिकास्तीय विभिन्न अतिरिक्त क्रियाकलापहरू अायाेजना हुने सम्बन्धी सूचना ।

यस  विगु  गाउँपालिका  अन्तर्गतका विद्यालयहरूकाे तपशिल अनुसारकाे वडास्तरीय तथा पालिकास्तीय विभिन्न अतिरिक्त क्रियाकलापहरू  निम्न मिति, समय र स्थान   अायाेजना हुन गइरहेकाे सूचना सबैका जानकारी गराइन्छ ।

निशुल्क ल्पाष्टिक सर्जरी (सल्यक्रिया) सेवाकाे लागि बिरामी छनाेट सम्बन्धी सूचना!!!

सेवा फाउण्डेसन तथा वयाेधा अस्पतालकाे संयुक्त सहकार्यमा जन्मिदै अाेठ तथा तालु (जिब्राे भन्दा माथि) फाटेकाहरूकाे निशुल्क ल्पाष्टिक सर्जरी (शल्यक्रिया) सेवाकाे लागि  बिरामी छनाैट कार्यक्रम संचालन हुन गइरहेकाे  सूचना सहर्ष जानकारी गराइन्छ । जन्मिदै अाेठ तथा तालु (जिब्राे भन्दा माथि)

Pages

//