यस विगु गाउँपालिका अन्तर्गतका विद्यालयहरूकाे तपशिल अनुसारकाे वडास्तरीय तथा पालिकास्तीय विभिन्न अतिरिक्त क्रियाकलापहरू निम्न मिति, समय र स्थान अायाेजना हुन गइरहेकाे सूचना सबैका जानकारी गराइन्छ ।