समाचार
वडा नं. ८
संघीय संरचना अनुसार साबिक खाेपाचागु गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ८ नं. वडा कायम भएकाे हाे।९.९९ वर्ग कि.मि. (क्षेत्रफलकाे हिसाबले सबै भन्दा सानाे वडा) क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ५ नं. वडा, पश्चिममा विगु गाउँपालिकाकै ७ नं. वडा र उतरमा विगु गाउँपालिकाकै ५ र ७ र दक्षिणमा कालिञ्चाेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १०३५ जना र महिला संख्या ११६३ जना गरी जम्मा जनसंख्या २१९८ रहेकाे छ । मुख्यतः यस वडामा थामी, क्षेत्री ,शेर्पा , नेवार अादी जातिहरूकाे बसाेबास रहेकाे छ ।
Population:
२१९८
Ward Contact Number:
९८६०६४३६२२