समाचार
वडा नं. ७
संघीय संरचना अनुसार साबिक विगु गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ७ नं. वडा कायम भएकाे हाे।३७.१८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ५र८ नं. वडा, पश्चिममा सिन्धुपाल्चेक जिल्ला, उतरमा विगु गाउँपालिकाकै ६ नं. वडा र दक्षिणमा कालिञ्चाेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ८५३ जना र महिला संख्या ७५९ जना गरी जम्मा जनसंख्या १६१२ रहेके छ । मुख्यतः यस वडामा शेर्पा, थामी, क्षेत्री ,मगर, नेवार अादी जातिहरूकाे बसेबास रहेकाे छ । विगु गुम्बा (टासी छिमे गाछल गुम्बा), देउढुङ्गा माइकाे मन्दिर अादी मुख्य पर्यटकीय गन्तव्यहरू हुन्।
Population:
१६१२
Ward Contact Number:
९८५१२४८७१७