FAQs Complain Problems

प्रथम विगु अध्यक्ष कप, २०७८

प्रथम विगु अध्यक्ष कप २०७८ 

"स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मुख्य नारासहित  मिति २०७८ असाेज २० सुरु भई २२ गतेसम्म संचालित "दाेलखा जिल्ला खुला अन्तरपालिका पुरुष भलिबल प्रतियाेगिता" काे अन्तिम नतिजासहित केही झलकहरु ।

प्रतियाेगिताकाे अन्तिम नतिजा

----------------------------

प्रथम स्थान - गौरिशंकर गाउँपालिका

द्वितीय स्थान - तामाकाेशी गाउँपालिका

तृतीय स्थान - मेलुङ गाउँपालिका

सान्त्वना स्थान - विगु गाउँपालिका (बी)

विभिन्न विधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु

-----------------------------------------------------

उत्कृष्ट खेलाडी - विशाल तामाङ, गाैरिशंकर गाउँपालिका

उत्कृष्ट लिफ्टर - साेभित खड्का, गाैरिशंकर गाउँपालिका

उत्कृष्ट डिफेन्डर - राजन तामाङ, गाौरिशंकर गाउँपालिका

उत्कृष्ट स्पाइकर - विपिन बस्नेत, गाौरिशंकर गाउँपालिका

उत्कृष्ट सर्भर - कुमार कार्की, तामाकाेशी गाउँपालिका

सम्पूर्ण विजयी टिमहरुलाई हार्दिक

बधाई

साथै असफल हुनुहुने टिमहरुलाई आगामी दिनमा विजयी प्राप्त हाेस् भन्ने सुभेच्छासहित सम्पूर्ण खेल सभ्य तथा भव्यताका साथ सम्पन्न गर्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग पुर्याउनु हुने सम्पूर्ण खेलप्रमी मनहरु प्रति खेलकुद विकास समिति,विगु गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ । धन्यवाद् ।

खेलकुद विकास समिति

विगु गाउँपालिका, लादुक, दाेलखा ।

आर्थिक वर्ष: