समाचार
अ. सब-इन्जिनियर-सिभिल [विज्ञापन नं. ०१/०७५/०७६] र ना.प्रा.स. - पशु [विज्ञापन नं. ०२/०७५/०७६] सेवा करार पदपूर्तीकाे परीक्षा सम्बन्धमा ।
यस विगु गाउँपालिकाकाे पथम पटक पकाशित मिति २०७५/०५/०३ काे सेवा करारमा अ. सब-इन्जिनियर - सिभिल [ विज्ञापन नं.०१/०७५/०७६] र नायब प्राविधिक सहायक - पशु [ विज्ञापन नं.०२/०७५/०७६] पदका लागि दरखास्त दिनु हुने सम्पूर्ण अावेदकहरूकाे तपशिलकाे मिति, समय र स्थानमा परीक्षा संचालन हुने भएकाेले सबैका लागि याे सूचना जारी गरिन्छ ।
तपशिल ः
मिति ः २०७५/०५/१८ गते ।
समय ः दिउसाे १ः०० बजे ।
स्थान ः एकिकृत सेवा केन्द्र भवन, सिंगटी ।
[सम्पर्कः ०४०-४१०१०९ , ९८४३१९११९३]