FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उत्कृष्ट सिकाइ उपलब्धि भएका विद्यालयका विषयगत शिक्षक तथा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रमको केही झलकहरु

आज मिति २०७९/०९/०५ गतेका दिन विगु गाउँपालिकाद्वारा आयोजित उत्कृष्ट सिकाइ उपलब्धि भएका विद्यालयका विषयगत शिक्षक तथा विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न शिर्षक अन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्न गराउन सफल विद्यार्थी, विषय शिक्षक, वर्ष शिक्षक तथा विद्यालयलाई प्रशंसा प्रमाण

Pages

//