प्रथम विगु अध्यक्ष कप २०७८
"स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने मुख्य नारासहित मिति २०७८ असाेज २० सुरु भई २२ गतेसम्म संचालित "दाेलखा जिल्ला खुला अन्तरपालिका पुरुष भलिबल प्रतियाेगिता" काे अन्तिम नतिजासहित केही झलकहरु ।