विगु गाउँपालिकाकाे समन्वयमा र स्वास्थ्य कार्यालय,दाेलखाकाे आयाेजनामा विगु गाउँपालिका अन्तर्गत वडा नं ८ स्थित थामीचागुमा संचालित एकीकृत जनस्वास्थ्य अभियान तथा जेष्ठ नागरिकलाई स्वास्थ्य सामग्री सहयोग / सम्मान कार्यक्रम मिति २०७८ पौष १७ गते सम्पन्न भएकाे छ । जसअन्तर्गत तपसिल बमाेजिमकाे संख्यामा विभि