FAQs Complain Problems

समाचार

वडा नं. ५

संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ५ नं. वडामा साबिक चिलंखा गा.वि.स. काे १-९ वडाहरू समाबेश गरिएकाे छ ।३८.८१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ४ नं. वडा, पश्चिममा विगु गाउँपालिकाकै ६ र ७ नं. वडा ,उतरमा  विगु गाउँपालिकाकै १ नं. वडा  र  दक्षिणमा कालिञ्चेक गाउँपालिका र विगु गाउँपालिकाकै ८ नं. वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १३६६ जना र महिला संख्या १५०९ जना गरी जम्मा जनसंख्या २८७५ रहेकाे छ  । यस वडामा क्षेत्री, तमाङ,शेर्पा,नेवार,मगर, थामी अादी जातजातिहरूकाे मुख्य बसेबास रहेके पाइन्छ । वि.स. ९६४ मा स्थापित श्री ज्याङछुप मेन्दाेक गुम्बा, वि.स. १९७० मा स्थापित दाेर्जे छाेलिङ गुम्बा, स्याखु ढुङ्गाखानी अादी मुख्य पर्यटकीय स्थलहरू हुन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२८७५
Ward Contact Number: 
९८६८६०९५१६