FAQs Complain Problems

वडा नं. ३

संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ३ नं. वडामा साबिक बुलुङ गा.वि.स. के १-९ वडाहरू समाबेश गरिएकाे छ ।१२.०६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरीशंकर गाउँपालिका , पश्चिममा विगु गाउँपालिकाकै ४ नं. वडा, उत्तरमा   विगु गाउँपालिकाकै २ नं. वडा  र  दक्षिणमा पनि विगु गाउँपालिकाकै ४ वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ९७२ जना र महिला संख्या १०७१ जना गरी जम्मा जनसंख्या २०४३ रहेके छ  । यस वडामा तमाङ, क्षेत्री, कामी, ब्राह्मण अादी जातजातिहरूकाे मुख्य बसाेबास रहेकाे छ । ठाडेखेला महादेव, बलुङखानी अादी मुख्य पर्यटकीय स्थलहरू हुन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०४३
Ward Contact Number: 
९७४८६३९६४८