FAQs Complain Problems

वडा नं. २

विगु गाउँपालिकाकाे २ नं. वडा साबिक अराङ  गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । १५.११ वर्ग कि.मि मा फैलिएके यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ३ नं. वडा , उतरमा विगु गाउँपालिकाकै १ नं. वडा र दक्षिणमा विगु गाउँपालिकाकै ३ वडा पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष संख्या १०७७ र महिला संख्या १०८० गरी जम्मा जनसंख्या २०५७ रहेके छ। तामाङ, क्षेत्री, कामी र अन्य जातजातिकाे मुख्य बसाेबास रहेकाे छ ।ताताे पानी कुण्ड , देउलाङ्श्वरी मार्इकाे मन्दिर अादि मुख्य पर्यटकीय स्थलहरू हुन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०५७
Ward Contact Number: 
९७४१०२७५२३