FAQs Complain Problems

समाचार

वडा नं. १ (लामाबगर)

विगु गाउँपालिकाकाे १ नं. वडा साबिक लामाबगर गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । ४५६.३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ५,६ नं. वडा र विशाल चिन, उतरमा पनि विशाल चिन र दक्षिणमा विगु गाउँपालिकाकै २, ३ र ४ नं. वडाहरू पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष जनसंख्या १०४० र महिला जनसंख्या १०५८ गरी जम्मा जनसंख्या २०९८ रहेकाे छ। तामाङ, शेर्पा, कामी, मगर, गुरूङ तथा अन्य जातजातिहरूकाे बसाेबास रहेकाे छ ।

राष्ट्रिय गैरवकाे अायाेजना मानिने माथिल्लाे तामाकेशी जलविद्युत अायाेजना (४५६ मेगावाट) काे निर्माण स्थल पनि यसै वडामा पर्दछ । पर्यटनकाे प्रशस्तै  सम्भावना रहेकाे यस वडामा तामाकाेशी  निर्माणाधिन क्षेत्र, लप्ची गुम्बा अादी  केही मुख्य पर्यटकीय स्थलहरू हुन ।

वडागत कर्मचारी  विवरण
नाम थर पद

सम्पर्क

कैफियत
श्री मेम बहादुर तमाङ वडा अध्यक्ष 9844465149  
श्री दिव्यश्वरी श्रेष्ठ वडा सचिव 9861870009  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०९८
Ward Contact Number: 
9861870009 / w1bigumun@gmail.com