FAQs Complain Problems

समाचार

वडा नं. १

विगु गाउँपालिकाकाे १ नं. वडा साबिक लामाबगर गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । ४५६.३ वर्ग कि.मि क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ५,६ नं. वडा र विशाल चिन, उतरमा पनि विशाल चिन र दक्षिणमा विगु गाउँपालिकाकै २, ३ र ४ नं. वडाहरू पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष जनसंख्या १०४० र महिला जनसंख्या १०५८ गरी जम्मा जनसंख्या २०९८ रहेकाे छ। तामाङ, शेर्पा, कामी, मगर, गुरूङ तथा अन्य जातजातिहरूकाे बसाेबास रहेकाे छ ।

राष्ट्रिय गैरवकाे अायाेजना मानिने माथिल्लाे तामाकेशी जलविद्युत अायाेजना (४५६ मेगावाट) काे निर्माण स्थल पनि यसै वडामा पर्दछ । पर्यटनकाे प्रशस्तै  सम्भावना रहेकाे यस वडामा तामाकाेशी  निर्माणाधिन क्षेत्र, लप्ची गुम्बा अादी  केही मुख्य पर्यटकीय स्थलहरू हुन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०९८
Ward Contact Number: 
९८४४४६७६७०