समाचार
वडा नं. ६
संघीय संरचना अनुसार साबिक अालम्पु गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ६ नं. वडा कायम भएकाे हाे। ६६.८७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएक्राे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै १ र ५ नं. वडा, पश्चिममा सिन्धुपाल्चाेक जिल्ला, उतरमा विशाल चीन र दक्षिणमा विगु गाउँपालिकाकै ७ नं. वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ८६४ जना र महिला संख्या ९३९ जना गरी जम्मा जनसंख्या १८०३ रहेके छ । मुख्यतः यस वडामा थामी जातिकाे बसाेबास रहेकाे पाइन्छ । बैलाहा पाेखरी, सुमेरू पर्वत, शिवालयथान, अालम्पु ढुङ्रगाखानी अादी मुख्य पर्यटकीय गन्तव्यहरू हुन्।
Population:
१८०३
Ward Contact Number:
९८४४१८६२६८