FAQs Complain Problems

वडा नं. ८ (खाेपाचागु)

संघीय संरचना अनुसार साबिक खाेपाचागु  गा.वि.स. काे १-९ वडाहरू समाबेश गरेर विगु गाउँपालिकाकाे ८ नं. वडा कायम भएकाे हाे।९.९९ वर्ग कि.मि. (क्षेत्रफलकाे हिसाबले सबै भन्दा सानाे वडा) क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ५ नं. वडा, पश्चिममा विगु गाउँपालिकाकै ७ नं. वडा र उतरमा   विगु गाउँपालिकाकै ५ र ७ र दक्षिणमा कालिञ्चाेक गाउँपालिका पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १०३५ जना र महिला संख्या ११६३ जना गरी जम्मा जनसंख्या २१९८ रहेकाे छ  । मुख्यतः यस वडामा थामी, क्षेत्री ,शेर्पा , नेवार अादी जातिहरूकाे बसाेबास रहेकाे छ ।

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री हिरा थामी वडा अध्यक्ष 9866419510  
श्री गोविन्द कुमार खड्का वडा सचिव 9860643622  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२१९८
Ward Contact Number: 
९८६०६४३६२२ / w8bigumun@gmail.com