FAQs Complain Problems

वडा नं. ३ (बुलुङ)

संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ३ नं. वडामा साबिक बुलुङ गा.वि.स. के १-९ वडाहरू समाबेश गरिएकाे छ ।१२.०६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा गैरीशंकर गाउँपालिका , पश्चिममा विगु गाउँपालिकाकै ४ नं. वडा, उत्तरमा   विगु गाउँपालिकाकै २ नं. वडा  र  दक्षिणमा पनि विगु गाउँपालिकाकै ४ वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या ९७२ जना र महिला संख्या १०७१ जना गरी जम्मा जनसंख्या २०४३ रहेके छ  । यस वडामा तमाङ, क्षेत्री, कामी, ब्राह्मण अादी जातजातिहरूकाे मुख्य बसाेबास रहेकाे छ । ठाडेखेला महादेव, बलुङखानी अादी मुख्य पर्यटकीय स्थलहरू हुन् ।

वडागत जनप्रतिनिधि तथा कर्मचारी  विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री ढाल बहादुर तमाङ वडा अध्यक्ष 9864004147  
श्री हरिलाल आचार्य वडा सचिव 9840611530  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०४३
Ward Contact Number: 
9840611530/ w3bigumun@gmail.com