FAQs Complain Problems

वडा नं. ५ (चिलंखा)

संघीय संरचना अनुसार विगु गाउँपालिकाकाे ५ नं. वडामा साबिक चिलंखा गा.वि.स. काे १-९ वडाहरू समाबेश गरिएकाे छ ।३८.८१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस वडाकाे पूर्वमा विगु गाउँपालिकाकै ४ नं. वडा, पश्चिममा विगु गाउँपालिकाकै ६ र ७ नं. वडा ,उतरमा  विगु गाउँपालिकाकै १ नं. वडा  र  दक्षिणमा कालिञ्चेक गाउँपालिका र विगु गाउँपालिकाकै ८ नं. वडा पर्दछ । जनगणना २०६८ अनुसार पुरूष संख्या १३६६ जना र महिला संख्या १५०९ जना गरी जम्मा जनसंख्या २८७५ रहेकाे छ  । यस वडामा क्षेत्री, तमाङ,शेर्पा,नेवार,मगर, थामी अादी जातजातिहरूकाे मुख्य बसेबास रहेके पाइन्छ । वि.स. ९६४ मा स्थापित श्री ज्याङछुप मेन्दाेक गुम्बा, वि.स. १९७० मा स्थापित दाेर्जे छाेलिङ गुम्बा, स्याखु ढुङ्गाखानी अादी मुख्य पर्यटकीय स्थलहरू हुन् ।

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
श्री काले शेर्पा वडा अध्यक्ष 9844238430  
श्री दिपक चौधरी वडा सचिव 9865504201  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२८७५
Ward Contact Number: 
9844238430 / w5bigumun@gmail.com