FAQs Complain Problems

वडा नं. २ (ओराङ)

विगु गाउँपालिकाकाे २ नं. वडा साबिक अराङ  गा.वि.स.काे १-९ वडाहरू समावेश भएर बनेकाे छ । १५.११ वर्ग कि.मि मा फैलिएके यस वडाकाे पूर्वमा गैरिशंकर गाउँपालिका, पश्चिममा विगु गाउँपालिकाकै ३ नं. वडा , उतरमा विगु गाउँपालिकाकै १ नं. वडा र दक्षिणमा विगु गाउँपालिकाकै ३ वडा पर्दछ । जनगनणा २०६८ अनुसार यस वडामा पुरूष संख्या १०७७ र महिला संख्या १०८० गरी जम्मा जनसंख्या २०५७ रहेके छ। तामाङ, क्षेत्री, कामी र अन्य जातजातिकाे मुख्य बसाेबास रहेकाे छ ।ताताे पानी कुण्ड , देउलाङ्श्वरी मार्इकाे मन्दिर अादि मुख्य पर्यटकीय स्थलहरू हुन् ।

वडागत जनप्रतिनिधि तथा कर्मचारी विवरण
नाम थर पद सम्पर्क कैफियत
दिपक ठकुरी वडा अध्यक्ष 9844306572  
तारा कुमार राई वडा सचिव 9842083901  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०५७
Ward Contact Number: 
9842083901/ w2bigumun@gmail.com